Tuesday, May 23, 2023

गाउंको रिपोर्ट

 

धेरै गुनासो नगर

पानी छानेर खुवाउंदा

केटाकेटी विरामी नपरेर बचेको डलर

रूख जोगाउंदा

पहिरो नखसेर बचेको डलर

साक्षरताले गर्दा

मुद्दामामिला कम परेर जोगिएको डलर

……….

गाउं असाध्यै धनी रहेछ

मैले भर्खर रिपोर्ट पढेर आएको हुं।

No comments:

Post a Comment

javascript:void(0)