Wednesday, August 4, 2021

नयाँ बाटो र हामी

 

नयाँ बाटो खुलेपछि

अपरिचित बटुवाहरू पनि भेटिन सक्छन्

पुरानो बाटो हिंड्न छोडियो भने

यात्रीका पदचापको मात्रै के कुरा

बाटोका इतिहासै पनि मेटिन सक्छन्

कुरा आफ्नो सुबिस्ताको हो, तैपनि

जुन बाटो हुँदै पसेको हो नयाँ बाटोमा

त्यही बाटोलाई बेकार सम्झिंदा

पुस्ताहरू स्वार्थी देखिन सक्छन् ।


नयाँ फूल फुलेपछि

अपरिचित कीराहरू पनि भेटिन सक्छन् ….

1 comment:

  1. LuckyClub Casino Site - Lucky Club
    Welcome to Lucky Club Casino and over 250 casino games to play with your friends, play at your luckyclub.live own risk! Deposit today & play your favorite games! Rating: 4 · ‎Review by Lucky Club

    ReplyDelete

javascript:void(0)