Friday, July 26, 2019

प्रश्नोत्तर















“उनीहरु फर्की आउलान् र ?”

“आउँछन् बा , आउँछन्
अस्ति फोनमा पनि त्यसै भनेका छन्
त्यस अघि पनि भन्थे
‘चिन्ता  नलिनुस् ,
अलिकति केही मिलाएर आउंछु’ भनेका छन्
तर..........
(लामो श्वास)
उनीहरु आएछन् भने आउलान्, बा !
उनीहरु आएपछि आउलान् !”

javascript:void(0)